पिरतीको पाइला बोलको गीत सार्वजनिक भएको छ ।
गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको सयुंक्त आवाजमा रहेको गीत देवांशी इन्टरटेडमेन्ट नामक युटुबबाट सार्वजनिक गरिएको हो ।
प्रभा बर्तौलाको शब्द रहेको यस गीतमा सङ्गीत भने थानेश्वर गौतमकै रहेको छ । साथै यो म्युजिक भिडियोमा बीना राउत, विजय पुन, जीबी चिरन र लीला केसीको अभिनय रहेको छ ।
भिडियाे :





















प्रतिक्रिया