Logo

मनोरञ्जन

“पिरतीको पाइला” म्युजिक भिडियो सार्वजनिक(भिडियाे)



पिरतीको पाइला बोलको गीत सार्वजनिक भएको छ ।

गायक थानेश्वर गौतम र गायिका समिक्षा अधिकारीको सयुंक्त आवाजमा रहेको गीत देवांशी इन्टरटेडमेन्ट नामक युटुबबाट सार्वजनिक गरिएको हो ।

प्रभा बर्तौलाको शब्द रहेको यस गीतमा सङ्गीत भने थानेश्वर गौतमकै रहेको छ । साथै यो म्युजिक भिडियोमा बीना राउत, विजय पुन, जीबी चिरन र लीला केसीको अभिनय रहेको छ ।

भिडियाे :

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १७:०७   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।