चर्चित गायक स्वरुपराज आर्चाय र गायिका पवित्रा गुरुङको युगल स्वर रहेको गित काहाँ होला मेरो माया सार्वजनिक भएको छ ।
भिडियोमा माेडल मिरज बिक्रम सिंह र सिता ज्योतीले अभिनय गरेका छन् ।
गितमा शब्द सोनम डोमा भोटियाको हो भने गुरु भोटियाको संगित छ । सिता मगरको मेकअप रहेको छ । गित संजय हमालले ऐरेन्ज गरेका हुन् । कलर र सम्पादन विकास ज्ञवालीले गरेको भिडियोको छायांकन विरेन्द्र भट्टले गरेका हुन ।
गितलाई गुरु भोटिया युटूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियाे:





















प्रतिक्रिया