Logo

मनोरञ्जन

स्वरुपराज आचार्य र पवित्रा गुरुङको काहाँ होला मेरो माया गित सार्वजनिक(भिडियो सहित)



चर्चित गायक स्वरुपराज आर्चाय र गायिका पवित्रा गुरुङको युगल स्वर रहेको गित काहाँ होला मेरो माया सार्वजनिक भएको छ ।
भिडियोमा माेडल मिरज बिक्रम सिंह र सिता ज्योतीले अभिनय गरेका छन् ।

गितमा शब्द सोनम डोमा भोटियाको हो भने गुरु भोटियाको संगित छ । सिता मगरको मेकअप रहेको छ । गित संजय हमालले ऐरेन्ज गरेका हुन् । कलर र सम्पादन विकास ज्ञवालीले गरेको भिडियोको छायांकन विरेन्द्र भट्टले गरेका हुन ।

गितलाई गुरु भोटिया युटूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियाे:

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १७:००   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।