Logo

मनोरञ्जन

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण



भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

भारतीय मिडियाहरुले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् ।

कोभिड रिपोर्ट पोजेटिभ आएप्छि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । मिडिया रिपोर्टका अनुसार लता मंगेशकर र उनकी भान्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । एजेन्सी

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १६:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।