Logo

मनोरञ्जन

कोभिडका कारण गुरुकुलको नाटकघर बन्द



काठमाडौ । विश्वव्यापी रुपमा फैलिरहेकाे काेराेनाकाे तेस्राे लहर सुरु भएपछि नाटकघर बन्द हुने भएका छन् ।

त्यस्तै काेभिडकै कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ । ७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १०:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।