काठमाडौ । विश्वव्यापी रुपमा फैलिरहेकाे काेराेनाकाे तेस्राे लहर सुरु भएपछि नाटकघर बन्द हुने भएका छन् ।
त्यस्तै काेभिडकै कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ । ७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिएका छन् ।





















प्रतिक्रिया