काठमाण्डौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन् ।
निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हुन् ।
बुधबार राष्ट्र बैंक र बैंकरबीच भएको छलफलमा उक्त सहमति भएको हो । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।
प्रतिक्रिया