Logo

मनोरञ्जन

प्रतिमा र चेत बहादुरको स्वरमा काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक



काठमाण्डाैँ । काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ।  प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीको रहकाे छ। 

गीतको भिडियोलाई शिब बिकले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ। 

भिडियाेमा शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिककाे युटुब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाे लिकं:

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १२:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।