Logo

मनोरञ्जन

गायिका रचना रिमालको स्वरमा “तिम्रो आखाँमा” सार्वजनिक



काठमाण्डौ । गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको “तिम्रो आखाँ” मा गीतको भिडियो सार्वजनिक भएको छ ।

दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई समेटिएको छ ।

प्रवेश राईको छायाँकन , सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार ११:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।