Logo

पत्रपत्रिका

गंगुबाईको प्रचार शैलीमा कंगना आक्रोशित



काठमाडौं । आलिया भाटको मुख्य भूमिका रहेको ‘गंगुबाई काठियाबाडी’को प्रचारशैलीप्रति बलिउड अभिनेत्री कंगना रनावतले आक्रोश पोखेकी छन् ।

चलचित्र प्रचारको क्रममा ‘सानी बच्ची’को प्रयोग गरेको भन्दै अभिनेत्री रनावत आक्रोशित बनेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०८:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।