एक अध्यायनका अनुसार महिलाहरुले केही कुरा सधै गोप्य नै राख्ने गरेको पाइएको छ । ती के-के हुन् त धेरैलाइ थाहा हुदैन । गोप्य कुराको नजिकका साथी र श्रीमानलाई समेत थाहा हुदैन । एक महिलाले अर्की महिलाको डाहा गर्दछन् तर पुरुषलाई यो थाहा हुदैन की एक महिलाले अर्की महिलालाई समेत मन पराउछन् ।
उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरिरको फिगरको पनि डाहा गर्ने अध्यनले देखाएको छ । महिलाहरुले आफ्नो पूर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ ।
महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसंग अफियर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्छन् ।
पोर्नफिल्म प्रति चासो
महिलाहरु पोर्नफिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्नफिल्म हेर्ने गरेको अध्यायनले देखाएको छ ।
आफनो शरिरलाई माया
महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् ।आफनो शरिरलाई नै मन पराउने गर्दछन् ।उनीहरुले पु रुषहरुलाइ आफनो शरिर देखाएर आ र्कषित गर्छन् । प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने, बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने, मेकअफ गरेर मस्ती गर्ने गर्छन।
पुरुषको डाहा
धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैनन्, पुरुषलाई नै महिनासम्म बच्चन कोखमा राख्नु पर्दैन, बच्चा जन्मानु पर्दैन, त्यस बखत हुने पीडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यायनले देखाएको छ ।
पुरुष प्रति जासुस
महिलाहरु प्राय आफ्नो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरिरहेका हुन्छन् ।
प्रतिक्रिया