Logo

मधेश प्रदेश

दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेश सभाको बैठक



काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।