बिपी स्टडी युथ सर्कल केन्द्रीय समिति काठमाडौंले ‘नयाँ बजेट यसको प्रभाव र असर’ विषयमा अन्तरक्रिया गर्ने भएको छ।
मंगलबार बेलुकी ४ बजे जुमामार्फत अन्तरक्रिया हुने तरुणदलका महासचिव एवं कांग्रेस युवा नेता भूपेन्द्रजङ शाहीले बताए ।
उनले कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महत, बिशिष्ट अतिथि कांग्रेस नेता गुरुराज घिमिरे, अतिथिमा पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, कांग्रेस नेताहरू रन्जित कर्ण सहभागी हुने बताए । उनले बेलुकी ४ बजे कार्यक्रम सुरु हुने बताए ।






















प्रतिक्रिया