नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। काेराेनासँगै फोक्सोमा निमोनिया देखिएपछि दुई सातासम्म भेन्टिलेटरको सहायताबाट उपचार पश्चात उनी निकाे भएका हुन्।
तीन साता नेपाल प्रहरी अस्पतालमा भर्ना भएका खरेल निकाे भएर डिस्चार्ज भएकाे अस्पतालले जानकारी दिएकाे छ। ल्याब परीक्षणमा खरेलको कोरोना नेगेटिभ आएको छ ।





















प्रतिक्रिया