Logo

राष्ट्रिय जनगणना २०७८ स्थगित



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का सम्पूर्ण कार्यक्रमहरू स्थगित भएको छ । 

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण असहज परिस्थित सिर्जना भएको भन्दै जनगणना सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागले  सूचना जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार तत्कालका लागि जनगणनाको कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

janagadana.JPG

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।