काठमाडौं । गत अप्रिल १४ मा अभिनेता रणवीर कपुरसँग विवाह बन्धनमा बाँधिएकी आलिया भाट ट्रोलको शिकार भएकी छन् ।
बलिउडकी अर्की नायिका दीपिका पादुकोणको हेयरस्टायल कपी गरेको भन्दै आलिया ट्रोल बनेकी हुन् ।
आलिया र रणवीर विवाह एकदमै साधारण तरिकाले भएको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ । अन्य बलिउड स्टारले जसरी विवाहको लागि कुनै होटल अथवा मनपर्ने ठाउँ रोजेनन् । उनीहरुले आफ्नो घरमा नै सामान्य तरिकाले विवाह गरे ।





















प्रतिक्रिया