सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रका भोजराज कार्कीको प्यानलै विजयी भएको छ । कार्कीले ४१२ मत सहित विजयी हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मणीराम राईले ३५६ मत र एमालेका चर्तुमान तामाङले २५६ मत प्राप्त गरे ।
प्रतिक्रिया