Logo

राजनीति

सोलुखुम्बुले पायो पहिलो महिला वडाध्यक्ष



सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक वडाले महिला नेतृत्व पाएको छ । महाकुलुङ गाउँपालिका ४ मा एमाले उम्मेदवार सरस्वति कुलुङ अध्यक्षमा निर्वाचित भएकी हुन् ।

९०४ मत खसेको वडामा ३१८ मत प्राप्त गरि कुलुङ अवाध्यक्षमा निर्वाचित भएकी निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवारले २७९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उमेदवारले २७४ मत ल्याए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १४:१७   :  बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।