Logo

प्रमुख समाचार

काठमाडौंमा बालेनको अग्रता बढ्दो



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई बढाएका छन् ।

पछिल्लो मत परिणामानुसार बालेनले तीन हजार ५३२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेकपा (एमाले)का उमेदवार केशव स्थापित छन् । उनले एक हजार ८५६ मत पाएका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले एक हजार ६६८ मत ल्याएकी छन् ।

बालेन र स्थापितको मतान्तर एक हजार ६७६ छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ५ : ३८ बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।