काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अन्तरले लिड गरेका छन् ।
भर्खरैको मतपरिणामअनुसार साहले ४१३९ मत ल्याउँदा नेकपा (एमाले)का केशव स्थापितले २१४८ ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १९३४ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया