Logo

प्रमुख समाचार

हेटौंडामा गठबन्धनकी उम्मेदवार लामाको अग्रता



हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मेयर उम्मेदवार मिना लामाले आफ्ना प्रतिस्पर्धीभन्दा २५ मत बढी ल्याएर अग्रता लिएकी छन् ।

हालसम्म ११२०५ मत गणना हुँदा लामाले ३३७८ मत ल्याएकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेयर उम्मेदवार दिपकबहादुर सिंहले ३३५३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

यो उपमहानगरमा एमालेका मेयर उम्मेदवार अनन्त पौडेल भने २९७७ मत ल्याएर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ६ : ५८ बजे

615
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।