Logo

राजनीति

एमाले र गठबन्धनका प्रतिनिधिबीच विवाद भएपछि रोकियो काठमाडौँ–३२ को मतगणना



काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ को मत गणनामा विवाद भएपछि स्थगित भएको छ ।

सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ११ : १२ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।