Logo

प्रमुख समाचार

बेलडाँडी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा कांग्रेस विजयी



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् ।अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर विजयी भएकी छिन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ३ : ४० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।