Logo

प्रमुख समाचार

हेटौंडामा गठबन्धनकाे उम्मेदवार लामाको अग्रता



मकवानपुर । हेटौंडामा जारी मतगणनाअनुसार मेयर पदमा गठबन्धनबाट नेकपा एसकी मीना लामाले ४ हजार ७ सय २९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले ४ हजार ४ सय ४९ मत ल्याएका छन् भने एमाले उम्मेदवार अनन्त पौडेलले ४ हजार ६ मत प्राप्त गरेका छन् ।

उनीहरूले १५ हजार २ सय ५५ मत गन्दा उक्त मत प्राप्त गरेको र गणना कार्य जारी रहेको निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ६ : ०९ बजे

906
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।