Logo

प्रमुख समाचार

काठमाडौं अपडेट : बालेनको १५ हजार ४०२, केशवको ८ हजार २८८ मत



काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । हालसम्म ३९ हजार ५२० मत गणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत पाएकी छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ६ : ३१ बजे

648
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।