Logo

प्रमुख समाचार

बालेनको पक्षमा आयो २१ हजार बढी भोट, केशवले १० हजार कटाए



काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले २१ हजार मत कटाउँदा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार मत कटाएका छन् । बिहीबार बिहान प्राप्त मतगणनाअनुसार शाहले २१ हजार २२९ मत पाएका हुन् । यसैगरी स्थापितले १० हजार ८६२ मत पाएका छन् । 

यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५  मत पाएकी छन् । हालसम्म ५४ हजार ४४६ मत गणना सकिएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ७ : ५९ बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।