Logo

प्रमुख समाचार

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी



सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् ।

गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए ।

उपमेयरमा पोखरेल ७ हजार ७४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  १० : ०४ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।