राजेन्द्र पौडेल
हिलो र मैलो कचरा पखाल्यो
लाग्यो दशै मिर्मिर भो उजाल्यो
आकास छन् निर्मल स्वच्छ गंगा
उड्छिन् खुशी भै मन भित्र चङ्गा ।
साहित्य
१९ भाद्र २०७७, शुक्रबार ०८:३४
राजेन्द्र पौडेल
हिलो र मैलो कचरा पखाल्यो
लाग्यो दशै मिर्मिर भो उजाल्यो
आकास छन् निर्मल स्वच्छ गंगा
उड्छिन् खुशी भै मन भित्र चङ्गा ।
प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०८:३४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया