नेपाल धितोपत्र बोडैले लगानीकर्ताको सप्ताह–२०२० आजदेखि सुरु गरेको छ । धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आइओइससीओ) ले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताह संचालनमा बोर्ड सहभागी भई लगानीकर्ताको ज्ञान अभिबृद्धि तथा सवलिकरणका लागि विभिन्न कार्यक्रम आयोजना गरेको हो ।
बोर्डले आज अर्थात बुधबार विहान रेडियो नेपालबाट धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामूलक विशेष कार्यक्रम प्रशारण भइसकेको छ ।
त्यसरी नै भोली देखि सञ्चालन हुने कार्यक्रम यसप्रकार रहेका छन्ः





















प्रतिक्रिया