Logo

अचम्म

म:म अड्केर एक व्यक्तिको मृत्यु 

विज्ञ भन्छन् निल्नु अघि राम्ररी चपाउने गर्नु होस्



भारतको नयाँ दिल्लीमा एक ५० वर्षका रक्सीले मातेका मानिसलाई अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) मा मृतक ल्याइएको थियो । पोस्टमार्टममा, सीटी स्क्यान प्रयोग गरेर हेर्दा , उनको वाइन्डपाइपमा म:म अड्किएको पत्ता लाग्यो ।

एम्सका फोरेन्सिक विज्ञहरूले म:म, एक सडक खाना हो , जुन चिप्लो र नरम हुन्छ जसले गर्दा राम्ररी चपाउन नपाउदै निलिने हुन्छ । यसरी नै उक्त व्यक्तिको मृत्यु भएको हुन सक्ने विज्ञले जनाएका छन् । यस केसपछि एम्सका विज्ञहरूले ‘होसियारीसाथ निल्न’ चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार ०९:१९   :  बजे

906
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।