Logo

खेलकुद

करण बने प्लेयर अफ द सिरिज



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

टेक्ससमा बिहीबार सकिएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द सिरिज घोषित भएका हुन् । करणले सिरिजको अन्तिम खेलमा अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए । करणले यस सिरिजमा कुल १३ विकेट लिए ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ११:०७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।