Logo

कर्पोरेट फोकस

सिटी एक्सप्रेस र एएल फारदनको दशैंतिहार बम्पर धमाका, ६ लाखसम्मको अफर 



सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबईस्थित एएल फारदन एक्सचेन्जले संयुक्त सहकार्यमा दशैतिहारलाई लक्षित गर्दै दशैंतिहार बम्पर धमाका सार्वजनिक गरेका छन् । 

यो योजना अन्तर्गत दुबईको एएल फारदन एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा उपहार तथा नगद उपहार जित्न सकिनेछ ।

विजेता छनोट लक्की ड्र मार्फत गरिनेछ । विजेताहरुले हरेक हप्ता टिभी, माईक्रोवेभ जस्ता घरेलु उपकरणदेखि ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् ।

यो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १ : १६ बजे