Logo

अर्थ

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ३३ करोड ६३ लाखको बजेट



वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० कालगि ३ खर्ब ३३ अर्ब ६३ करोडको बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि उक्त बजेट नगरसभामा प्रस्तुत गरेका हुन् ।

शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १३:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।