Logo

मनोरञ्जन

इन्दिराको नयाँ गीत ‘सिंहदरवार झ्यालैमा ऐना’ सार्वजनिक (भिडियाेसहित)



काठमाडौं । गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘सिंहदरवार झ्यालैमा ऐना’ सार्वजनिक भएको छ । 

मोहन थापाको शब्दमा रहेको गीतमा गायिका भट्टराई र गायक कृष्ण काफ्लेको स्वर रहेको छ । गीतमा गायक काफ्लेको संगीत रहेको छ । 

गीतको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् । 

ताप्लेजुङमा जन्मिएकी गायिका भट्टराईले ईलाहाबादबाट संगितको अध्यापन गरेकी छिन् । रानी एैस्वर्यबाट पुरस्कृत उनी सफल राष्ट्रिय महिला उद्यमी हुन् ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १७:१०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।