Logo

अचम्म

स्वीमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती



अमेरिकाको फ्लोरिडामा एउटा आश्र्चय लाग्दो घटना भएको छ । स्विमिङ पुलमा नुहाउँदा १६ युवती गर्भवती भएका थिए ।

यी युवतीहरु कोही पुरुषसंग सम्बन्ध बनाएका भने होइनन् । नत यो टेस्ट ट्युब बेबीको विषय नै हो । १६ युवतीहरु आफ्नो साथीको पार्टीमा गएका थिए । सबै युवतीहरु १७ वर्ष भन्दा कम उमेरका थिए ।

उनीहरु सबैले रमाइलो गर्दै पुलमा रमाइरहेका थिए । तर पार्टीको केही दिनपछि सबै युवतीहरु गर्भवती भएका थिए ।

यो खवर पछि जाँच गर्दा उक्त स्वीमिङ पुलमा पुरुषको वीर्य भएको जनाइएको हो । यही वीर्यको कारण सबै युवती गर्भवती भएका थिए । हाल उक्त घटनाको बारेमा  जाँच र अनुसन्धान भइरहेको  छ । 

पुरुषको वीर्य १५ मिनेट देखी ३० मिनेट सक्रिय रहन सक्ने एक अनुसन्धानले देखाएको छ । तर तातो स्थानमा भने शुक्राणु केवल केहि सेकेन्डदेखि केहि मिनेटसम्म मात्र बाँच्न सक्छ।  एजेन्सी 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।