Logo

प्रमुख समाचार

मदन पुरस्कारको सूची सार्वजनिक



काठमाडौँ । २०७८ को लागि मदन पुरस्कार गुठीले पुस्तहरुको सूची सार्वजनिक गरेको छ । जसमा, डा.नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, दीपा राइको यादको सन्दुक, डा. नयननाथ पौडेलको लिच्छवि लिपि, नीलमणी ढुङ्गानाको संस्कृत नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्धमसुन्दर जोशीको हिति प्रणाली रहेका छन् ।

गुठीले अबको केही दिनमा यिनी सूचीबाट कुनै एक पुस्तकलाई मदन पुरस्कार दिनेछ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ११:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।