Logo

प्रमुख समाचार

सरकारले गर्‍याे २४ सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भएको छ । भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । भरतपुरमा नारायणप्रसाद सापकोटा पठाइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार २०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।