Logo

राजनीति

एमालेले उम्मेदवार छनोटका मापदण्ड शनिबार तोक्ने



काठमाडौं । नेकपा एमालेले आागमी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार छनोटका मापदण्डबारे भोलि (शनिबार) निर्णय गर्ने भएको छ ।

शुक्रबारबाट सुरु भएको बैठकमा स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनबारे जानकारी गराएको छ । त्यस्तै बैठकले विभिन्न पार्टी कामका लागि संगठन विभागका प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १८:१६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।