Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा २०६ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्‍यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप ३ जनाको मृत्‍यु भएको छ भने ३९८ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएकासँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १६:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।