काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभातर्फ ३ जना सिफारिस भएका छन् ।
निर्वाचन समन्वय समितिको बैठकले बिदुर खड्का, कुमार बोगटी र अमर बिकको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिकमा गोबिन्द बहादुर बटाला, सुरेश कर्माचार्य र नवराज न्यौपानेको नाम सिफारिस भएको छ ।




















प्रतिक्रिया