Logo

राजनीति

काठमाडौं- ४ मा माओवादीबाट तीन जना सिफारिस



काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभातर्फ ३ जना सिफारिस भएका छन् ।

निर्वाचन  समन्वय समितिको बैठकले बिदुर खड्का,  कुमार बोगटी र  अमर बिकको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिकमा  गोबिन्द बहादुर बटाला, सुरेश कर्माचार्य र नवराज न्यौपानेको नाम सिफारिस भएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ०९:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।