Logo

आजको तस्बिर

डोकोमै व्यापार



डोकोमा स्याउ बोकेर वीरेन्द्रनगरका घर/घरमा बेच्दै ६९ वर्षीया बिर्मा ढकाल । ढकालले वीरेन्द्रनगरमा वि.सं. २०४५ सालबाट निरन्तर मौसमी फलफूल र तरकारी डोकामा व्यापार गर्दै आएकी छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १४:२२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।