Logo

प्रमुख समाचार

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने 




काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । 

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ । 

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार १२:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।