Logo

राजनीति

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची 



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । नेमकिपा नेता प्रेम सुवालले सोमबार अपरान्ह आसन्न्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । 

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । 

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ७ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।