Logo

साहित्य

जताततै तिमि मात्र चर्चा…



जताततै तिम्रो मात्र चर्चा भएको सुन्छु
यो मेरो मन बुझाएर तिमि सँगै बस्छु

जिन्दगिमा सोचेको कुरा पनि पुग्दोरहेछ
समिपमा पुगेपछि के के हुदोरहेछ
मेरि मायालु त्यहाँ आएर बसेकि छौ
तिमि उसको छेउमा बसि केहि बोल्दै छौ

यो दिलमा हलचल भयो तिमि समिप हुदा
बिगत सम्झिन्छु सुनेर तिम्रो शब्द जालमा अल्झिदा
जिन्दगि कहाँ पुग्छ कसरि थाहा हुन्छ
तिम्रो सम्झना आउदा यो मन किन रुन्छ

प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार  ७ : २७ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।