काठमाडौं । डेंगी संक्रमणपछि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी १६ दिनपछि ‘डिस्चार्ज’ भएका छन् । वीर अस्पतालमा उपचाररत राज्यमन्त्री केसी आज बिहान डिस्चार्ज भएका भएका हुन् ।
उनी गत असोज २९ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । डेंगी देखिएपछि उनलाई असोज ३० गते वीर अस्पतालमा लगिएको थियो ।




















प्रतिक्रिया