Logo

समाचार

१६ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ५६२ पुग्यो



काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप १७ जना निको पनि भएका छन् । नेपालमा महामारी सुरु भए यता १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १७:०१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।