काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख कित्ता बढी सेयर थपिएको छ ।
नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह सूचीकृत भएको हो ।
बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
अर्थ
२० कार्तिक २०७९, आईतवार १७:५७
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख कित्ता बढी सेयर थपिएको छ ।
नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको संस्थापक समूह सूचीकृत भएको हो ।
बैंकको १ लाख ९ हजार ८११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १७:५७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया