काठमाडौं । मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो ।
काठमाडाैं उपत्यकाबाट यस्ताे देखिएकाे थियाे चन्द्र ग्रहण

आजको तस्बिर
२२ कार्तिक २०७९, मंगलवार २१:४३
काठमाडौं । मंगलबार साँझ ५ बजेर ११ मिनेटदेखि सुरु भएको पूर्ण चन्द्र ग्रहण १ घन्टा २३ मिनेटसम्म देखिएर सकिएको छ । ग्रहण लागेर नै चन्द्रोदय भएको थियो । ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको थियो ।
काठमाडाैं उपत्यकाबाट यस्ताे देखिएकाे थियाे चन्द्र ग्रहण

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार २१:४३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया